सेयर बजारमा ‘सर्किट ब्रेक’

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 19, 2076
  • 74 पटक पढिएको

सिरहा,फाल्गुन १९ गते ।

 सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । सेयर कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले कारोबारमा केहि समयका लागि ब्रेक लगाइएको हो ।

दोस्रो घण्टामा ५ प्रतिशतले घटेका कारण ४० मिनेटमात्रै कारोबार रोकिन्छ । १२ बजेर ४६ मिनेट जाँदा बजार ५ प्रतिशतले घटेकाे थियाे ।

यस अवधिसम्म नेप्से परिसूचक ७९ दशमलव ५७ अंकले ओरालो लागेर १ हजार ५ सय ११ दशमलव ७९ अंकमा झरेको छ ।

कारोबार रकम भने २ अर्ब नजिक पुगेको छ । १७ हजार ८ सय ६२ कारोबारबाट ४६ लाख २८ हजार १ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब ९८ करोड ७१ लाख ५ हजार ९ सय ३३ रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सको कारोबार भएको छ । ब्रेक लाग्ने बेलासम्म यस कम्पनीको १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

अनलाईन खवर


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२