शिवरात्रीको शुभ अवसरमा खैरटोका भन्सारमा कलश यात्रा

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: फाल्गुन 9, 2076
  • 392 पटक पढिएको

नरेशचन्द्र बरबरिया ,सिरहा ,फागुन ९ गते । महाशिवरात्रीको शुभ अवसरमा आज सिरहा नगरपालिकाको वडा न .१७ खैरटोका भन्सार नजिकै रहेको भोला मन्दिरमा कलश यात्रा निकालिएको छ ।

श्री श्री श्री १०८ श्री भोला बाबा युवा कमिटी खैरटोका द्वारा आयोजना गरिएको कलश यात्रामा वृद्ध,महिला,युवती लगायत बुद्धिजिवी,युवा,स्थानीयहरुको सहभागीमा उक्त कलश यात्रा निकालिएको जिल्ला भन्सार कार्यालयका कर्मचारी किशुनदेव यादवले जानकारी दिए ।

कलश यात्रा खैरटोका भन्सार देखि लचका टोल, पटेर्वा ,कोरयानी ,हुँदै पुनः खैरटोका भन्सारमा पुगेको थियो उक्त कलश यात्रामा जम्मा ६० कलश रहेको थियो ।

कलश यात्राको साथ साथै २४ घन्टा सम्म अष्टजाम जारी रहेको छ ।


मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२