तमिलनाडुमा बस दुर्घटना हुँदा घुम्न गएका ६ नेपालीको मृत्यु तमिलनाडुमा बस दुर्घटना हुँदा घुम्न गएका ६ नेपालीको मृत्यु

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 8, 2076
  • 98 पटक पढिएको

सिरहा,फाल्गुन ८ गते ।

भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटनामा परी छ जना नेपालीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार २५ जना नेपालीहरू चढेको पर्यटक बस बिहीबार अर्को बससँग ठोक्किएको थियो।

नेपाली चढेको बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो।

बुधबार राति उनीहरूले सलेम जिल्लाको सलेम जिल्लाको छिन्ननादुपत्तिमा बास बस्ने योजना बनाएका थिए।

राति १ बजेतिर बसका ड्राइभरले  बस मोड्न खोज्दा बैंग्लुरूबाट केरला जाँदै गरेको बससँग ठोक्किएको थियो।

दुर्घटनामा परी २ महिलासहित ६ नेपालीको मृत्यु भएको छ। नेपाली चढेको उक्त बस सुनसरीको दुहबीबाट गएको बताइको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सेतो पाटी


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२