सिरहा नगरपालिका १६ मा प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ सिरहा नगरपालिका १६ मा प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 6, 2076
  • 32 पटक पढिएको

सिरहा,फल्गुन ६ गते ।

सिरहा नगरपालिकामा आज ७० औ राष्ट्रिय  प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सिरहा नगरपालिका - १६ को खिरौना चौक देखि माडरको बिच गाउँ सम्मको सडक बाटोलाई सरसफाइ गरेका छन ।

सडकमा रहेको पराल,गोबर,दाउरा लगायत सामाग्रीलाई रोड बाट हटाउन लगाउनको साथै खाली गर्न आग्रह समेत गरे ।

सिरहा नगरपालिकाकाको वडा न .१६ का वडा अध्यक्ष धिरेन्द्र मोरबैता यादव (राजा)को अगुवाइमा भएको उक्त सरसफाइ कार्यक्रममा प्र.अ राधेश्याम यादव,वडा सचिव रामसुफल ठाकुर ,शिक्षक प्रमेन्द्र यादव,समाजसेवी समिम अखतर,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरी लगायत विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

सिरहा टाईम


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२