संयुक्त बजार अनुगमन पश्चात समीक्षा बैठक संयुक्त बजार अनुगमन पश्चात समीक्षा बैठक

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 6, 2076
  • 19 पटक पढिएको

सिरहा,फल्गुन ६ गते । जिल्ला प्रशासन कार्यालय सिरहाको संयोजन तथा इलाका प्रशासन कार्यालय लाहानको नेतृत्वमा सिरहा नगरपालिकाको मुख्य बजार क्षेत्रमा सोमवार बजार अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालय सिरहामा समीक्षा बैठक भएको छ ।
उक्त बजार अनुगमन गरि सिरहा नगरपालिकाका मुख्य वजार क्षेत्रमा रहेका मासु पसल, मिठाइ पसल, दुध डेरी, फलफुल पसल, किराना पसल लगायतमा अनुगमन गरियो । अनुगमनमा बिभिन्न पसलहरुबाट म्याद गुज्रेका समग्री, कोक, फेन्टा, स्प्राइट, फ्रुटी लगायतका चिसो पेय पदार्थ, अखाद्य पदार्थ मिसावट गरिएका मिठाइ आदि करिब १०० के.जी. जफत गरि डम्पीङ्ग साइडमा नष्ट गरियो भने सिरहा डेरीमा अखाद्य बस्तु हाइड्रो प्रशस्त मात्रामा स्टोर गरि राखिएको तथा मिठाइमा समेत मिसाइ रहेको पाइएकोले सामग्री जफत गरि प्रोपराइटरलाई फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन गरिएको इलाका प्रशासन कार्यालय लहानका उपसचिव कमल राज भण्डारीले बताएका छन् ।
उक्त समीक्षा बैठकमा प्र जि अ गोपाल कुमार अधिकारी, सिरहा नगरपालिकाका उपमेयर नमिता यादव, घरेलु तथा साना उद्योग कार्यालय लाहानका दीपेन्द्र कुमार यादव, सशस्त्र प्रहरी बल नेपाल ७ नं. का सा.प्र.ना. उ प्रेम वहादुर रावल लगायत संचारकर्मीहरु रुनकेश कामती, ए.भि न्युजका जिल्ला संवाददाता शुभ नारायण कामती को उपस्थिति रहेको थियो ।अपनदैनिक


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२