सिरहामा ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाई

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: फाल्गुन 6, 2076
  • 395 पटक पढिएको

नरेशचन्द्र बरबरिया सिरहा फाल्गुन ६ गते ।सिरहा नगरपालिकामा आज ७० औ राष्ट्रिय  प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सिरहा नगरपालिका - १६ को खिरौना चौक देखि माडरको बिच गाउँ सम्मको सडक बाटोलाई सरसफाइ गरेका छन ।

सडकमा रहेको पराल,गोबर,दाउरा लगायत सामाग्रीलाई रोड बाट हटाउन लगाउनको साथै खाली गर्न आग्रह समेत गरे ।

सिरहा नगरपालिकाकाको वडा न .१६ का वडा अध्यक्ष धिरेन्द्र मोरबैता यादव (राजा)को अगुवाइमा भएको उक्त सरसफाइ कार्यक्रममा प्र.अ राधेश्याम यादव,वडा सचिव रामसुफल ठाकुर ,शिक्षक प्रमेन्द्र यादव,शिक्षक अरुण यादव समाजसेवी समिम अखतर,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरी लगायत ला.श.मा.वि माडरका कक्षा ९ र १० का छात्रछात्रा विद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

 

 


युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२