देशमा अभियानी र युवा नेताको शंख्या बढदै तर विकास शुन्य : राकेश यादव

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: फाल्गुन 5, 2076
  • 228 पटक पढिएको

विश्वमा धेरै राजनीतिक पार्टी भएको मुलुकमध्ये नेपाल पनि एक देश हो । जनसंख्याको हिसावले तीन करोड रहेको नेपालमा राजानीतिक पार्टीको संख्या एक सय पचासभन्दा बढी रहेको छ । राजनीतिक पार्टीको संख्या हेर्ने हो भने नेपालमा नेता उत्पादन गर्ने उद्योग भन्दा फरक नपर्ला । तर यति धेरै नेता भएको नेपालको विकास भने शुन्य छ ।जलस्रोतको दोस्रो धनी देश, विश्वको अग्लो शिखर सगरमाथा, गौतम बुद्धको जन्मभूमीको रुपमा विश्वमान चित्रमा सानो भएपनि हिमाल, पहाड र तराईको भौगोलिक विविधताले विशाल र सम्पन्न छ । पर्यटन, कृषि, जडिबुटि हाम्रो देश विकासको लागि महत्वपूर्ण छन् । तर त्यसको उपयोग गरेर देशको विकासको लागि उचित प्रयोग गर्न सकेका छैनौं । प्राकृतिक स्रोत र साधनको हामीले सहि सदुपयोग गर्न नसक्दा ति अमुल्य वस्तुहरुको खेर गइरहेका छन् । आज हामीसँग जतिमात्रामा प्राकृतिक स्रोतहरुका खानी त्यसै सुकेको खण्डमा केवल इतिहासको रुपमा मात्र रहने छ । जति पनि छन् आज उपयोग गरेर त्यसको विकास गर्ने होभने देशलाई आर्थिक सम्बृद्धिको बाटोमा अगाडी बढाउन सकिन्छ । जनपुरककै कुरा गर्ने हो भने यहाँ हजारो अभियानी छ तर सुधार केही छैन नामकको अगाडि युवा नेता जोडछ तर काम केही गरेको हुदैन । नामले के हुन्छ र कामले असार पार्छ । यहाँका धेरै जसो युवाहरु पैसामा बिक्ने गर्छ लोभको कारण देशलाई पछाडि छोरिरहेको छ । आउ सबै जना आ- आफ्नो क्षेत्रबाट सहयोग गरौं र देशलाई विकासक्को सिखर सम्म लगौ ।


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२