सिरहाबाट ब्राउनसुगर सहित २ युवक पक्राउ सिरहाबाट ब्राउनसुगर सहित २ युवक पक्राउ

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 5, 2076
  • 24 पटक पढिएको

सिरहा,फाल्गुन ५ गते ।

सिरहामा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा बस्ने २५ वर्षीय कृष्ण यादव र साही ठाउँका २० वर्षीय प्रवेश महतो छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरीको गस्ती टोलीले विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यादवले ३ ग्राम लागुऔषध ब्राउनसुगर आफ्नै घर कोठामा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा महतो समेतलाई पक्राउ गरेको डिएसपी घिमिरेले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ ।

टुडे पाटी


युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२