मेयर गोल्डकपको सम्पूर्ण तयारी पूरा

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 4, 2076
  • 554 पटक पढिएको

पछिल्लो समयमा बढ्दो दुव्र्यसनीलाई न्यूनीकरण गर्ने उद्देश्यले सिरहा गोलबजार नगरपालिकाले संचालन गर्ने तेस्रो गोलबजार मेयर गोल्डकप प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ ।


सिरहा, फाल्गुन ७ गते संघीय सरकारका माननीय युवा तथा खेलकुद मन्त्र जगत बहादुर विश्वकर्मा उद्घाटन गर्ने उक्त खेलमा १४ वटा टिमहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा वताउनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहले प्रदेश २ को खेलकुद वातावरण निर्माण गर्न, स्थानीय प्रतिभाहरुको प्रष्टफुटन गराउनुको साथै गोलबजारमा खेलग्राम स्थापित गर्न मेयर गोल्डकपको आयोजना गरिएको वताउनुभयो ।
झण्डै ३० लाखको लागतमा संचालन हुने उक्त खेलमा प्रथम हुनेलाई तीन लाख, दितीय हुनेलाई डेढलाख लगायत उत्कृष्ट गोलरक्षक, उत्कृष्ठ स्टाईगर, म्यान अफ दि म्याच लगायतको पुरस्कारहरु दिने घोषणा गरिएको छ ।
खेलमा झापा, सर्लाही, काठमाडौं, नेपाल आर्मी क्लव, ब्रिगेड व्याइज क्लव काठमाडौैं, सशस्त्र प्रहरी क्लव काठमाडौं, हिमालयन शेर्पा क्लव काठमाडौं, धरान फुटवल ऐकेठेमी, हेटौडा लगायतका टिमहरु सहभागी हुने गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जनाएको छ । खेल फाल्गुन १४ गतेसम्म संचालन हुने जनाइएको छ ।


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२