रेल्वे ट्रैक सरसफाई अभियानको ६१ औं हप्ता जनकपुरको सीता चौक सरसफाई

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: फाल्गुन 3, 2076
  • 261 पटक पढिएको

जनकपुरधाम फागुन ३ गते । साप्ताहिक रेल्वे ट्रैक सरसफाई अभियानको ६१ औं हप्ता आज शनिबार जनकपुरको सीता चौक स्थित गरिएको छ।

 प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल एवं युवा अभियाणीहरु को बिशेष उपस्थितिमा चलिरहेको निरन्तर साप्ताहिक रेलवे ट्रैक सरसफाई अभियानको ६१ हफ़्ता आज शनिबार सीता चौक तरकारी बजार वरिपरि  सरसफाई गरिएको छ।

उक्त सरसफाईमा N pabson अध्यक्ष अबधेश तिबारी,जानकी मेमोरियल प्रिंसिपल दीपेन्द्र चौधरी, चाइल्ड केअर स्कूलका प्रिंसिपल अमन यादव,शिव शारदा स्कूल प्रिंसिपल सुजीत मिश्रा,लगायत चाइल्ड केअर स्कूलका विद्यार्थी, युवा रवी मंडल,आदित्य ठाकुर,अमित साह, पप्पू यादव ,एवं जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियाणको सम्पूर्ण

अभियन्ता,स्थानीय टोलबासी,बुद्धिजीवि सहित सरसफाई अभियन्ता,पत्रकार,नागरिक समाजको उपस्थिति रहेकोे छ। साथै रेलवे ट्रैक सरसफाई अभियाणमा आफ्नो स्कूलको विद्यार्थीलाइ सहभागी गराउनु भएका चाइल्ड केअर स्कूलका प्रिंसिपल अमन यादव लाइ बिशेष धन्यवाद दिएको छ।

रेलवे ट्रैक
सरसफाई कार्यक्रमको समंबय मिथि फाउंडेशन र  Social Empowerment and welfare Association(SEWA) संस्था र संस्थाको प्रतिनिधि  द्वारा  गारिएको थियो।


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२