कला र संस्कृति देश विकासको पर्यायः युवा नेता नवीन यादव

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: फाल्गुन 2, 2076
  • 324 पटक पढिएको

जनकपुर, २ फागुन । कला र संस्कृति देश विकासको पर्याय रहेको समाजवादी पार्टीका युवा नेता तथा संघीय परिषद सदस्य नवीन यादवले बताएका छन् । भिडियो विमोचन गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै उनले भाषाको विकास तथा आपसी सद्भाव कायम राख्न कला र संगीतले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ ।नेता यादवले भने, ूजनकपुरबाट नेपाली गीत बजारमा आउँदा यहाँका दर्शक तथा स्रोताहरूको सहयोग आवश्यक छ भन्दै भिडियोको सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै विशिष्ट अतिथिको आसनबाट बोल्दै जनकपुरका समाजसेवी धर्वेन्द्र साहले नेपाली चलचित्र बजारमा
यस गीत दर्शकलाई नयाँ अनुभूति र छुट्टै मनोरञ्जन प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।
गायक रञ्जित शर्माले यस गीतले आफुलाई दर्शकमाझ स्थापित गराउनेमा विश्वास व्यक्त गरे ।
भिडियो निर्देशक दिनेश ठाकुरको सभापतित्वमा भएको तथा रामहृदय यादवको शब्द रहेको उक्त भिडियो विमोचन कार्यक्रममा जनकपुर उपमहानगरपालिकाको नगर उपसभापति श्रवण यादव, कलाकार लक्ष्मण मण्डल, पत्रकार गणेश राय, वीरेन्द्र यादव, अभिषेक शर्मा, मो। मोनाजीर, कुश यादव, गोविन्द यादव र प्रिति यादव लगायतको उपस्थित रहेको थियो ।


शम्भु र राजु सदाको परिवारलाई मुख्य न्यायधिवक्ताद्वारा आर्थिक सहयोग

विनोद महरा/जनकपुर प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र उपचारको अभावमा मृत्यु भएका राजु सदाको परिवारल

मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२