ढल्केवरमा लागुऔषध सहित एकजना पक्राउ ढल्केवरमा लागुऔषध सहित एकजना पक्राउ

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 28 पटक पढिएको

सिरहा,फाल्गुन १ गते । धनुषाको ढल्केवरबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ६ बस्ने मनिसकुमार महतो छन् ।

बुधबार साँझ ईलाका प्रहरी कार्यालय ढल्केवरले मनिसलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका महतो साथबाट एक्स्प्लोन नामक लागुऔषध ४३ बोतल र नाइट्रोभेट टेन १० पता सहित पक्राउ गरेको ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।

पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

 टुडे पाटी


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२