चीनबाट नेपाली विद्यार्थीलाई सुरक्षित साथ स्वदेश फर्काउन संघको माग

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: फाल्गुन 1, 2076
  • 281 पटक पढिएको

सिरहा । नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाले खतरनाथ कोरोना भाइरस प्रभावित चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाका अध्यक्ष अशोक यादबले विज्ञप्ती जारी गरेर नेपाली विद्यार्थीलाई चीनबाट सुरक्षित साथ नेपाल फर्काउन र जिवनरक्षा गरी आफ्नो नागरिक प्रतिको दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको हो । नेपाली विद्यार्थीलाई फर्काउन सरकारले तत्कालै आवश्यक कदम चाल्न विज्ञप्तीमा भनिएको छ ।‘चीनमा रहेका विद्यार्थीहरु नेपाल आउन चाहिरहेको बताइ रहँदा समेत सरकारले ढिलासुस्ती गर्नु अत्यन्तै दुःखद छ’, संघको विज्ञप्तीमा भनिएको छ, ‘भाइरस प्रभावित क्षेत्रबाट नेपाली विद्यार्थीहरुको खोजी र पहिचान गरी आवश्यक सहयोग र प्रबन्ध गरी छिटो नेपाल फर्काउन जोडदार माग गर्दछु ।


युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२