चीनबाट संक्रमितलाई ल्याउने होइन डराउनु पर्दैन : सरकार चीनबाट संक्रमितलाई ल्याउने होइन डराउनु पर्दैन : सरकार

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 29, 2076
  • 26 पटक पढिएको

सिरहा,माघ २९ गते । स्वास्थ्य मन्त्रालयको प्रतिनिधिमण्डल बुधबार क्वारेन्टाइन राख्ने भनिएको विद्युत प्राधीकरण नजिककैको चाँंगुनारायण नगरपालिकाको कार्यालयमा आई डर नम्मान आग्रह गरेका छन्।

चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा भएको अभिमुखीकरण नाम दिइएको कार्यक्रममा सरकारी अधिकारीहरुले संक्रमितलाई नभई चीनमा रहेका नेपालीलाई ल्याउने भएकोले डराउनुपर्ने कारण नभएको बताएका थिए।

स्वास्थ्य सेवा विभागका डा. फणिन्द्र बराल, ड. बासुदेव पाण्डेलगायतको सरकारी अधिकारीको टोलीसहितको अभिमुखीकरणमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुरका एसपी सविन प्रधानलगायत चाँंगुनारायण नगरपालिकाका वडा अध्यक्षहरु सहभागी रहेका थिए। कार्यक्रममा अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले आफ्नो क्षेत्रमा क्वारेन्टाइन राख्नेबारे केन्द्र सरकारले स्थानीय सरकारलाई जानकारी नै नगराई जवरजस्ती निर्देशन लादेको भन्दै यसलाई कार्यक्रम गरेपछि फोहोर फाल्ने जिम्मेवारी दिएजस्तो भएको टिप्पणी गरेका थिए।

यसअघि यहाँं पुगेको सरकारी टोलीले भक्तपुर नगरपालिका कार्यालय पुगी त्यहाँं पनि यसबारे छलफल गरेको थियो। कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले बस्तीबीचमा रहेको यो क्षेत्रलाई क्वारेन्टाइन बनाउन उपयुक्त नभएको बताएका थिए।

नागरिक न्यूज


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२