जनकपुरमा पेट्रोल छर्केर औषधी पसलमा आगो लगाइयो, ९० लाखको क्षति ! जनकपुरमा पेट्रोल छर्केर औषधी पसलमा आगो लगाइयो, ९० लाखको क्षति !

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 17, 2076
  • 50 पटक पढिएको

सिरहा,माघ १७ गते । प्रादेशिक अस्पताल जनकपुरको अगाडीमा रहेको कल्पणा औषधी पसलमा पेट्रोल छर्केर आगो लगाएको छ । आगोले औषधी पसलमा रहेका करिब ९० लाखभन्दा बढीको औषधी जलेर नष्ट भएको हो ।

विहिवार मध्यरातमा अज्ञात समूहले औषधी पसलमा पछाडीको झ्यालबाट पेट्रोल छर्केर आगो लगाएको देखिएको छ । पसलमा रहेको अधिकांश औषधी क्षतिग्रस्त बनेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।


आगो कसले लगायो भन्ने विषयमा केहि खुल्न सकेका छैन । प्रादेशिक अस्पताल अगाडी रातभर चहलपहल भइरहेपनि औषधी पसल जलाएपछि जनकपुरको सुरक्षा अवस्थामाथि प्रश्न उठेको छ । टुडेपाटी


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२