महोत्तरीबाट २१ तोला सुन र कारसहित धनुषाका तस्कर महतो पक्राउ महोत्तरीबाट २१ तोला सुन र कारसहित धनुषाका तस्कर महतो पक्राउ

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: माघ 13, 2076
  • 25 पटक पढिएको

सिरहा, माघ १३ गते ।जिल्लाको मटिहानी नगरपालिका–८ बाट २१ तोला सुनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का २३ वर्षीय दीपक महतो छन् ।

सशस्त्र प्रहरीले १६ लाख २४ हजार ६०६ रुपैया बराबरको २१ तोला सुन र बा १२ प ५०७६ नम्बरको कारसहित महतोलाई पक्राउ गरेको जनाएको छ । महतोले सुन कारमा राखेर नेपालबाट भारत तस्करी गर्न लागिएको प्रहरीको भनाई छ ।

महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित जिल्लाको भन्सार कार्यालय जलेश्वरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।टुडेखोज


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२