सिरहाबाट एक दर्जन बढी जुवाडे प्रहरीको फन्दामा

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: माघ 12, 2076
  • 978 पटक पढिएको

सन्दिप यादब सिरहा,माघ १२ गते।  प्रहरीले सिरहाको मिर्चैया बजारबाट एक दर्जन बढी जुवाडेलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको युनिक फोटो कपी पसलभित्र जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका ६ का २७ वर्षीय नरेश झा, सोही वडाका २४ वर्षीय सुरज कुमार साह, वडा ८ का २४ वर्षीय मनोज यादब, २५ वर्षीय राजाराम साह छन् । यस्तै मिर्चैया नगरपालिका ३ का २३ वर्षीय सरोज कुमार चौधरी, २६ वर्षीय जितेन्द्र साह, वडा ५ का २६ वर्षीय बिनोद कुमार साह, ३६ वर्षीय बिनोद साह, वडा ४ का २९ वर्षीय जितेन्द्र साह, वडा २ का २५ वर्षीय श्रवण कुमार साह र कल्याणपुर नगरपालिका ९ का ३९ वर्षीय श्याम सुन्दर साह पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ९६ हजार २ सय ९० रुपैया नेपाली र ४ हजार ८० भारतीय रुपैया बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका सबै जनामाथि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।


एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सिरहा,चैत्र २२ गते । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले ल

मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा मिर्चैयामा ३५ हजार ५ रूपैयाँ दैनिक मजदुर गरी परिवार पाल्ने आर्थिक सहयोग

गणेश कुमार शर्मासिरहा,चैत २२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजद

लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२