बाल विवाह एबम् दाइजो मुक्त नेपाल,राष्ट्रिय अभियानको संयोजकमा श्याम कुमार ठाकुर

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: माघ 12, 2076
  • 624 पटक पढिएको

सिरहा,माघ १२ गते ।बाल विवाह एबम् दाइजो मुक्त नेपाल,राष्ट्रिय अभियानको संयोजकमा श्याम कुमार ठाकुरले चयन भएका छन् ।। विभिन्न ठाँउको अभियन्ताहरुको उपस्थितिमा श्याम कुमार ठाकुरको संयोजकमा ३३ कार्यसमिति गठन गरिएको छ ।
२१ औं सताब्दीमा पुगीसक्दा अझै छोरी पढाउने, घर–खेत ऋण लिएर पनि छोरी विवाहमा दाइजो दिनै पर्ने अवस्था कायम रहेको र कतिपय अवस्थामा विवाह पश्चात पनि दाइजोको कारणले प्रताडि़त, अपहेलित तथा उत्पीडि़त हुनु परेको छ । सोही जटिल समस्यालाई आफ्नो तवरले पनि उन्मुलन गर्नकोलागि यो अभियान जरुरी रहेको र सो सोही अनुरुप हामी यो राष्ट्रिय अभियानको नयाँ कार्यसमितिमा आएको संयोजक ठाकुरले बताए ।
उत्त कार्यक्रमको प्रमुख अतिथि नगरपालिका वडा नं.६का वडा अध्यक्ष मतिबुल राइन, बिशिष्ट अतिथि समाजसेवी चन्देश्वर साह , बिशिष्ट अतिथि समाजवादी पार्टी युवा नेता जितेन्द्र यादब, बिशिष्ट अतिथि मिर्चैया नगरपाmिका वडा नं.७ का वडा अध्यक्ष रामकुमार यादब लगायत, नागरिक समाज,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 


मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत

हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक

युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

राम नारायण ठाकुरमिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युव

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२