कामना सेवा विकास बैंक मिर्चैया शाखाद्धारा ५० जना तामाङ्ग र मुसहर,असहाय जेष्ठ नागरिक,परिवारलाई कम्बल वितरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: माघ 11, 2076
  • 66 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,माघ १० गते । कामना सेवा विकास बैंक मिर्चैया शाखाद्धारा मिर्चैया नगरपालिका वडा नं.७ मा ५० जना अति विपन्न गरिव,असहाय जेष्ठ नागरिक,दलित र तामाङ्ग,मुसहर समुदायका परिवारलाई कम्बल वितरण गरिएको कामना सेवा विकास बैंक मिर्चैया शाखाका कर्मचारी जिवछ शर्माले बताए ।
कामना सेवा विकास बैंक लिमिटेडले मिर्चैया नगरपालिका वडा नं. ७ (मुलाबारी) दलित बस्तिका ५० जनालाई कम्बल वितरण गरेको कामना सेवा विकास बैंक लिमिटेड मिर्चैया शाखाका प्रबन्ध चन्द्रदेव पालले जानकारी दिनुभएको छ ।

उत्त कम्बल वितरण कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश २ का प्रमुख राकेश सिंह, मिर्चैया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादब,समाजसेवी दयानाथा कापर, पत्रकार रामनारायण ठाकुर, पत्रकार बिनय यादब,पत्रकार सन्दिप यादब,कामना सेवा विकास बैंक लिमिटेड मिर्चैया शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज लगायतको रोहबरमा कम्बल वितार गरिएका छन ।

 

 


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२