अबैध रु ५७८००० सहित ४ जना पक्राउ अबैध रुपैया सहि ४ जना पक्राउ

  • महेश प्रसाद चाैधरी
  • प्रकाशित मिति: मंसिर 22, 2076
  • 218 पटक पढिएको

सिरहा मंसिर २१।भगवानपुर बाट खटिएको गस्ती टोलीले भगवानपुर गा।पा १ स्थितमा अ।प्र।पोष्ट सिरहाको भगवानपुर चौकबाट२०७६।०८।२० गते १४ः३० बजेको समयमा लहानबाट ठाडी तर्फ जादै WB06F7232 न। को कारलाई चेकचाँच गर्दा जि।सिरहा कर्जन्हा न।पा ९ बस्ने वर्ष २७ को उमेश कुमार
महराको साथबाट भारु रू। ४,०००००, ऐ। लहान न।पा। १९ बस्ने वर्ष ३४ को जिवछ कुमार साहको
साथबाट भारू रु। १,२९,००० गरी जम्मा भारु रकम रु। ५,२९,०००,संगै लहान न।पा।२० बस्ने वर्ष ४० को
श्रिदेब महतोको साथबाट नेपाली रु ४९,००० बरामद गरी रकम बोक्ने ३ जना व्यक्तिहरु सहित गाडी
र गाडी चालक जिल्ला सुनसरी रामधुनि न।पा। ९ बस्ने वर्ष ३६ को श्रवण कुमार चौधरीलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२