जनकपुरमा सागमा पड्काउन ल्याएको पटाका खेलाउँदा बिस्फोट : एक बालक गम्भीर घाइते जनकपुरमा सागमा पड्काउन ल्याएको पटाका खेलाउँदा बिस्फोट :एक बालक गम्भीर घाइते

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: मंसिर 21, 2076
  • 44 पटक पढिएको

सिरहा, मंसिर २१ गते ।

जनकपुरमा सागमा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते भएका छन् । शनिवार बिहान खेलाउँदै गरेको फटाका बिस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका १३ कवर्डहल बस्ने शोभित राउतका १० वर्षका छोरा अालोक राउत गम्भीर घाइते भएका छन् ।

१३ अौ दक्षिण एसियाली खेलकुद ( साग) जनकपुरमा अायोजन भएको जनकपुरधाम उपमहानगरपालिका १४ स्थित जिलखेलकुद विकास समिति धनुषाको कवर्ड हल नजिक करिव ४ सय मिटरमा बिस्फोट भएको ठाउँ पर्छ । सागकै उदघाटन उत्सवमा शुक्रबार साँझ पड्काएपछि बाँकी रहेको एक पटाका फालिएको थियो। त्यहि टिपेर ल्यइ खेलाउँदै गरेको पटका पड्किदा पेट फुटेर गम्भीर घाइते भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । बिहान ९ बजेतिर बिस्फोट भएको जनाएको छ । बालकको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको छ ।


मङगोलियन हार्ट राजु लामाको 'बिहे नगरी भाछैन' बजारमा

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीतसार्वजानिक भएको छ ।गीतमा चर्चित

गायक एंव अभिनेता यमन माझी सम्मानित

काठमाण्डौ,माघ ७ गते । माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ । काठमाण्डौमा पत्रकार

माघ ११ गते उपेन्द्र मधेश आन्दोलनको नातेदार बने, आन्दोलनको मूलस्थल लहान सुनशान

लहान–मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२