नेपाल भारत सीमा विवादलाई जल्दबाजीमा अन्तराष्ट्रियकरण नगरौँ- अध्यक्ष प्रचण्ड

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 26, 2076
  • 82 पटक पढिएको

काठमाडौैं, २५ कात्तिक ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कालापानीको विषय अहिले नै अन्तराष्ट्रियकरण गरे समस्या पैदा हुने बताएका छन्।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले सोमबार यस्तो बताएका हुन्।सीमा विवादको विषयलाई कूटनीतिक रुपमा समाधान गर्नुपर्ने उनले प्रष्ट पारे। समस्याको समाधानका लागि राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने प्रचण्डको धारणा रहेको थियो ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानीलाई समेत भारतको भन्दै सार्वजनिक गरेपछि अहिले नेपालमा यसको सर्वत्र विरोध भैरहेको छ ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२