काठमाडौँ, कात्तिक २६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष श्रीलंका, अर्जेन्टिना, लाओस् र बहराइनका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहका बीच उनीहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गर्नेमा श्रीलंकाका आवासीय राजदूत हुन् भने अरु गैरआवासीय रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक
सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक
सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर
Copyright © 2019 - Purbanchalexpress.com All rights reserved