बलिउड अभिनेता गोविन्दा नेपालमा

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 21, 2076
  • 67 पटक पढिएको

बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता आहुजासहित नेपाल आइपुगेका छन् ।

वीरगञ्जमा बिहीबारबाट शुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आएका हुन् । बिहीबार साँझ वीरगञ्जमा हुने विशेष कार्यक्रमकाबीच उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै बलिउड अभिनेता गोविन्दाले नेपाल र नेपालीको प्रशंसा गरेका छन् । प्रेस मिटमा गोविन्दासहित आएकी श्रीमती सुनिताले आफ्नो आमाको घर काठमाडौंस्थित साँखुमा रहेको बताइन् ।

आफूले गोविन्दालाई हल्काफुल्का नेपाली सिकाएको समेत उनले खुलाइन् । त्यस्तै गोविन्दासँगै मुम्बईबाट अभिनेत्री निरुता सिंह पनि महोेत्सवमा सहभागी हुन नेपाल आइपुगेकी छन् ।


बाल विवाह एबम् दाइजो मुक्त नेपाल,राष्ट्रिय अभियानको संयोजकमा श्याम कुमार ठाकुर

सिरहा,माघ १२ गते ।बाल विवाह एबम् दाइजो मुक्त नेपाल,राष्ट्रिय अभियानको संयोजकमा श्याम कुमार ठाकुरले चयन भ

मुसहर बस्तीमा कामना सेवा विकास बैंकको न्यानो कम्बल

सन्दीप यादव मिर्चैया,माघ ११ गते । मुसहर बस्तीमा कामना सेवा विकास बैंकले कम्बल वितरण गरे पछि स्थानिय खुशी भ

कामना सेवा विकास बैंक मिर्चैया शाखाद्धारा ५० जना तामाङ्ग र मुसहर,असहाय जेष्ठ नागरिक,परिवारलाई कम्बल वितरण

गणेश कुमार शर्मासिरहा,माघ १० गते । कामना सेवा विकास बैंक मिर्चैया शाखाद्धारा मिर्चैया नगरपालिका वडा नं.७

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२