फ्रान्स हुने ‘दक्षिण एसियाली फिल्म महोत्सव’मा ‘बुलबुल’ छनोट

  • Rakesh Singh
  • प्रकाशित मिति: कार्तिक 19, 2076
  • 71 पटक पढिएको

काठमाडौं । बिनोद पौडेलको निर्देशन रहेको फिल्म ‘बुलबुल’ ‘दक्षिण एसियाली फिल्म महोत्सव’का लागि छनोट भएको छ । यो प्रतिष्ठित फिल्म फेस्टिभल मध्यको एक हो ।जनवरी २८ देखि फेब्रुअरी २ सम्म चल्ने फेस्टिवल फ्रान्सको पेरिसमा आयोजना हुँदैछ । महोत्सवमा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक पौडेल सहभागी हुँदैछन् ।महोत्सवमा अभिनेत्री स्वस्तिसँगै आफूपनि सहभागी हुन लागेको निर्देशक पौडेलले जानकारी दिए ।

केही अगाडि यो फिल्म नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएको थियो ।स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म महिला ट्याम्पु चालकको विषयमा बनेको छ ।फिल्ममा स्वस्तिमा खड्काका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ ।

 


विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

गणेश कुमार ठाकुर सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपाल

भारतको नयाँ नक्सा तुरून्त सच्याउन ने.आ.जनजाति विद्यार्थी महासंघका चितवन जिल्ला अध्यक्ष गुरुङको माग

चितवन,कार्तिक,२४ गते । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएको प्र

धनुषामा चितुवाको छाला सहित तीन जना पक्राउ

सिरहा, कार्तिक २३ गते । चितुवाको छाला सहित धनुषामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरना

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२