विदेशबाट फर्केर हाँसपालन व्यवसाय सुरु गरेःयुवा साह

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: आश्विन 26, 2076
  • 320 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,असोज २६ गते । बैदेशिक रोजगार गरी फर्किएका सिरहाका एक युवकले हाँस पालन व्यवसाय सुरु गरेका छन । हाँस पालनबाट सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ६ का युवा भोगिन्द्र साहले सम्पूर्ण खर्च कटाएर मासिक १ लाख आम्दानी गर्ने गरेका छन् ।
आफ्नै जमिनमा गत असार बाट व्यावसायिक हाँस पालन सुरु गरेका साह मासिक १ लाख देखि २ लाख कमाए पनि हाँसको दाना तथा कामदारको ज्याला कटाएर पनि कुनै महिना ५० हजार हुन्छ भने कुनै महिना १ लाख आम्दानी हुने बताउँछन् । उनको फाराममा पहिला १ हजार ५ सय हाँस थिए । साहको फाराममा अहिले २ हजार हाँस छन् । उनी दैनिक सरदरमा आफ्नो फारामबाट दैनिक सरदरमा १ देखि २ सय अन्डा उत्पादन हुने बताउँछन् । सो अन्डा २० रुपैयाँको दरले होलसेलमा बिक्री हुने गरेको छ ।
जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने भोगिन्द्र साहले मासिक रूपमा ५० हजार देखि एक लाख सम्म आम्दानी गरिरहेको बताए । अन्डा बेच्न कुनै समस्या नभएको र कहिलेकाहीँ माग पूरा गर्न पनि कठिन पर्ने उनको भनाइ छ । व्यावसायिक रूपमा हाँसपालन गर्न सुरुमा भेटेरिनरीको समस्या रहेको थियो तर बिधुतको समस्या रहेको छ ।

 


मङगोलियन हार्ट राजु लामाको 'बिहे नगरी भाछैन' बजारमा

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीतसार्वजानिक भएको छ ।गीतमा चर्चित

गायक एंव अभिनेता यमन माझी सम्मानित

काठमाण्डौ,माघ ७ गते । माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ । काठमाण्डौमा पत्रकार

माघ ११ गते उपेन्द्र मधेश आन्दोलनको नातेदार बने, आन्दोलनको मूलस्थल लहान सुनशान

लहान–मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२