जनकपुरमा नयाँ एफएम–जनकनन्दनी ९५.५ मेगाहर्ज प्रशारणमा

  • पूर्वान्चल एक्सप्रेस
  • प्रकाशित मिति: असार 3, 2075
  • 629 पटक पढिएको

जनकपुरधाम, असार ३ गते ।

जनकपुरमा पुनः एउटा नयाँ एफएम सञ्चालनमा आएको छ । जनकनन्दनी एफएम ९५.५ मेगाहर्ज आईतवार विधिवत रुपमा प्रशारण शुरु भएको हो ।

शिमिला देवी मिडिया प्रा.लि.द्धारा सञ्चालनमा आएको जनकनन्दनी एफएमको आईतवार एक समारोहबिच राजपा नेपालका पूर्व सांसद डा.विजय सिंहले उदघाटन गर्नुभएको छ । उदघाटन समारोहमा प्रदेश सांसद एवं समाजिक अभियन्ता रामअशिष यादव, मिथिलका प्रसिद्ध गायक सुनिल मल्लिक लगायत सहभागि भएका थिए । 

जनकनन्दनी एफएमका प्रवन्धक एवं पत्रकार अर्जुन मण्डलले यो एफएमको प्रशारण प्रदेश नं. २ को आठ वटै जिल्लामा सुनिने गरी तयारी भइरहेको बताउनुभयो ।

 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२