लागु औषध सहित ३ जना यूवक पक्राउ

  • जिल्ला संम्वादाता
  • प्रकाशित मिति: आश्विन 22, 2076
  • 132 पटक पढिएको

सिरहा,असोज २२ गते । सिरहाको बरीयारपट्टी गाउँपालिकाबाट लागु औषध सहित प्रहरीले ३ जना यूवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्तिटोलीले बरियारपट्टी गाउँपालिका वडा नं. १ कचनारी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ३ बस्ने दिप नारायण चौधरीको १८ वर्षीय छोरा बिवेक कुमार चौधरी, शम्भु प्रसाद चौधरीको १८ वर्षीय छोरा उपेन्द्र चौधरी र भुसन मण्डलको १८ वर्षीय छोरा रंञ्जित मण्डललाई चेकजाँच गर्दा उनीहरुको साथबाट NITRANET-10 नामक ट्याबलेट ३० पीसका दरले १० पता (३ सय पिस) सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२