सिरहामा अपरहणकारी ३ पक्राउ २ फरार

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 22, 2076
  • 118 पटक पढिएको

सिरहा, असोज २२ गते । सिरहा नगरपालिकाबाट अपरहणमा संलग्न गाडी सहित तिन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्तीटोलीले सिरहा नगरपालिका वडा नं.९ बाट अपहरणमा संलग्न तिन जनालाई पक्राउ गरेको छ ।
भारतिय नम्वरपलेटको विआर ३२प।४२६२ नं।को स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएको १६ वर्षीय युवतीलाई अपहरण गरी लगी रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रण लिइएको जानकारी दिनु भयो । उक्त गाडीमा अझै दुई जना सवार रहेको थियो उनीहरु प्रहरीलाई देखेर भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।श्रोतका अनुसार यो घटना आज विहानको हो तर हाल सम्म प्रहरीले सार्वजानिक नगर्नु शंकाको विषय वनेको छ । यता पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजानिक गर्न प्रहरीले आनाकानी गरिरहेको छ ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२