आयरल्याण्डको छैटौँ विकेट पतन

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 22, 2076
  • 46 पटक पढिएको

काठमाडौं, असोज २२ गते। पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अहिले आयरल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा आयरल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको नेपालको लागि ललित नारायण राजवंशीले १२ औं ओभर दुई विकेट आफ्नो खातामा लिएका छन् भने एउटा विकेट रनआउट भएको छ। ११।३,११।४ र ११।५ मा लगातर नेदरल्याण्डको विकेट पतन गर्न नेपाल सफल भएको हो। तेस्रो खेलमा टेष्ट राष्ट्रविरुद्ध सुरुमै विकेट लिए पनि आयरल्यान्डको विकेट झार्न नेपाललाई मुस्किल परेको थियो । त्यस्तै अविनास बोहोरा, सन्दीप लामिछानेले एकरएक विकेट लिएका छन्। त्यस्तै करण केसीले दुई विकेट लिएका छन्। आयरल्याण्डले अहिले ताजा अवस्थामा १५।४ ओभरमा ६ वीकेटको क्षतीमा ११५ रन जोडेर खेलिरहेको छ । ओमानमा जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीका साथ मैदान उत्रिएको छ । यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको छ । नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२