स्वामी विवेकानन्द ग्लोबल अवार्ड बाट मेयर बरबरिया र संयोजक यादव सम्मानित

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: आश्विन 21, 2076
  • 211 पटक पढिएको

जनकपुरधाम असोज २१ गते । देशकै कान्छो मेयर धनुषा शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया र कमला बचाउ अभियानका सँस्थापक अध्यक्ष एवम् पर्यावरण अभियानी विक्रम यादवलाई गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानित भएका छन् ।  

ईन्टरनेश्नल गाँधी पीस फाउण्डेशनले सोमबार काठमान्डौंमा गरेको भएका एक समारोहबीच मेयर बरबरियालाई जल अभियानीको रुपमा गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मान गरेको हो ।

नेपालको लागि गाँधी पिस फाउण्डेशनका अध्यक्ष लालबहादुर राणाको अध्यक्षता एवम् रिपोर्टस क्लबका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषी धमलाको प्रमुख आतिथ्यमा भएको सो समारोहबीच मेयर बरबरियालाई गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानीत गरिएको हो ।
पर्यावरण अभियानमा लागेको मेयर बरबरियालाई पर्यावरण एवम जल संरक्षणको लागि चालेको कदमको लागि तथा कम्युनिटी वेल्फेयर फाउण्डेशन ईण्डियाले उनलाई सम्मान गरेको छ । धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदी जलाधार संरक्षण अभियानमा आफ्नो अमूल्य समय दिएर सेवामा लागेको भन्दै उनलाई सम्मान गरिएको हो ।

 


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२