कृष्णनगर सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा मानिस सहित साढ़े सात लाख भारतीय रकम बरामद

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 19, 2076
  • 392 पटक पढिएको

अजय मिश्र कृष्णनगर, कपिलवस्तु असोज १८ कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ ब्यारियर चेक प्वाइंट बाट सात लाख साठी हजार छ सय पचास ७६०६५०-/ भारतीय रुपयां सहित मानिस लाई नियन्त्रण मा लिइएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर सशस्त्र प्रहरी ले विशेष सुराकी को आधार मा आज बिहान ११ बजेको समयमा दांग जिल्लाको तूल्सीपुर बाट कृष्णनगर आउदै गरेको भे १ ख २२९८ नंबर को गाडी मा सवार दांग जिल्लाको तूल्सीपुर उपमहानगरपालीका वडा नं ८ बस्ने बर्ष ७७ का कृष्ण बहादुर वलीको साथ बाट लाख साठी हजार छ सय पचास ७६०६५०-/


भारतीय रुपयां जसको नेपाली रू १२,१७,०४० -/ बारा लाख १७ हजार चालिस रुपया हने छ। सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कमाण्डमा खटिएको टोली ले चेक जांच गर्दा उक्त रकम बरामद गरिएको हो। मानिस लाई इलाका प्रहरी कार्यालय कृष्णनगर को जिम्मा लगाइने कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले जनाएको छ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२