फ्यानलाई सरप्राइज दिँदै सलमान

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 18, 2076
  • 71 पटक पढिएको

सलमान खानको फिल्म प्रदर्शन हुँदा हलहरू प्रायः हाउसफुल हुन्छन् । अहिले सलमान ‘दबंग ३’ का लागि तयारी गरिरहेका छन् । यो फिल्म आगामी  डिसेम्बरमा रिलिज हुँदै छ । यसैबीच फिल्मसँग जोडिएको रोचक प्रसंग बाहिरिएको छ । सलमान खान आफ्नो फिल्मको ट्रेलरभन्दा पहिला गीत सार्वजनिक गर्न चाहन्छन् । उनी गीतबाट आफ्ना फ्यानहरूलाई स्वागत गर्न चाहन्छन् । 

मिडियाका अनुसार फिल्ममा यस्ता गीत रहेका छन् जसलाई देखेर दर्शक फिल्मको व्यग्र प्रतीक्षामा हुनेछन् । दबंगका अघिल्ला सिक्वेलहरूले राम्रो व्यापार गरेकाले यसपटक पनि सलमान निकै उत्साही छन् । फ्यानसँग सलमानको सम्बन्ध घनिष्ट रहँदै आएको छ ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२