मेयर चौधरीले पु¥याए विकट गाँउमा विजुली ,स्थानिय खुशि

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 17, 2076
  • 546 पटक पढिएको

सिरहा,असोज १७ गते । सिरहाको धनगढीमाई नगरपालिकाको विकट ठाँउमा आज देखी विजुली वत्ति बलेपछि स्थानियहरु खुशि भएका छन् । आज एक कार्यक्रमबीच नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले नगरपालिकाको वडा नं १४ मा विजुली वत्तिको शुभारम्भ गरेका हुन् ।
 भौगोलिक रुपले विकट एवम् क्षेत्रफलको हिसावले ठूलो रहेको वडालाई अँध्यारो मुक्त वडा बनाउने लक्ष्यसहित नगरपालिकाले पहिलो चरणमा उक्त वडाको कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचोरी लगायतका ठाउँमा विजुली पुगेको हो ।वर्षौदेखि विजुली वत्तिको अभाव झेल्दै आएका स्थानीयहरु विजुली बलेपछि खुशी भएका छन् ।

खानेपानी, भौतिक पूर्वाधार लगायत विजुली वत्तिको काम समेत क्रमिक रुपमा अगाडि बढिरहेकोले एक वर्षभित्र अँध्यारोमुक्त वडा घोषणा गर्ने लक्ष्य रहेको नगरपालिका प्रमुख चौधरीले बताए ।
वडा अध्यक्ष ठरेन्द्र राईका अनुसार यस वडाका वृद्धबृद्धाहरु विजलु बत्ती केहो जानेका र देखेका पनि थिएन आज यस वडाका विकट ठाँउका जनताहरु नगर प्रमुख चौधरीको पहलमा विजुली वत्ति देखन पाएको छ र जनता प्रमुख चौधरीको कामले खुशी भएको बताए ।

उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, शिक्षाप्रेमी, बुद्धिजीवी एवम् स्थानीयहरुको उपस्थिति रहेको थियो ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२