सूचना दिन अटेरी गर्ने जिल्ला पशु सेवा कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको निर्देशन

  • शुभनारायण कामती
  • प्रकाशित मिति: जेठ 21, 2075
  • 730 पटक पढिएको

शुभ नारायण कामती
सिरहा,जेठ २१ गते । सूचनाकालागि जिल्ला पशु सेवा कार्यालयमा पेश गरिएको निवेदन प्रमुख डा. काशिनाथ यादवले दर्ता गर्न नमानेपछि माँग अनुसारका सूचना उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएको छ ।
सिरहा सदरमुकामबाट एक मात्र दैनिक प्रकाशित हुने “अपन दैनिक” राष्ट्रिय सामाचार पत्रले जिल्ला पशुसेवा कार्यालय सिरहामा रहेका केही सूचना उपलब्ध गराईदिन पत्र दिदा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा। काशीनाथ यादवले सूचना दिन अटेरी गरी पत्र नै बुझन नमानेकोले सूचनाको हक सम्बन्धी ऐन तथा नियमावली अनुसार माँग भएको सूचना उपलब्ध गराउन जिल्ला पशु सेवा कार्यालयलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आइतबार निर्देशन दिएका छन् ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२