सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रीन्टर सहयोग

  • Rakesh Singh
  • प्रकाशित मिति: भदौ 3, 2076
  • 163 पटक पढिएको

जनकपुरधाम, भदा‌ै ३ गते। सहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर सहयोग गरेका छन् ।

सेवाग्राहीलाई थप सहजता होस् भनी जिल्ला प्रशासन कार्यालय धनुषालाई कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन् । उनले प्रमुख जिल्ला अधिकारी प्रदिप कडेलको उपस्थितीमा डेलको एक थना कम्प्युटर र एक थान प्रिन्टर कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेललाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी सेवाग्राहीकै सहजताका लागि यसअघि तार रहित साउण्ड बक्स पनि जिल्ला प्रशासन कार्यालय धनुषालाई सहयोग गरेका थिए । उनले साउण्ड बक्स सहित टाईल्स, कार्यालयमा रंगरोगन र गमला सहयोग गरेका थिए ।


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२