समाजवादी पाटी नेपालकाे नगर कार्यालय उद्घाटन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 28, 2076
  • 439 पटक पढिएको

सिरहा,साउन २८ गते। समाजवादी पाटी नेपालले साेमवार सिरहाकाे कर्जनहा नगरपालिकामा नगर कार्यालयकाे स्थापना गरि उद्घाटन गरेका छ । समाजवादी नेपालकाे केन्द्रीय सदस्य चन्देश्वर पासवानकाे प्रमुख अत्तिथिमा उक्त नगर कार्यालयकाे उद्घाटन गरेका हुन ।

नगर अध्यक्ष केशब प्रसाद साहकाे अध्यक्षतामा भएकाे उक्त उद्घाटन कार्यक्रममा उल्लेखनीय सहभागिता रहेकाे थिए । नगर कार्यालयले स्थानीय जनताकाे अवाज सम्स्यालाई सजिलोसँग बुझि सहज तरिकारले जनताकाे सेवा गर्ने नगर सचिब अन्जनी राईले बताउनु भयाे । उक्त उद्घाटन कार्यक्रममा स्थानीय जनता तथा जिल्ला सदस्य लगायतका सयौंकाे सख्यामा सहभागी रहेका थिए ।कार्यक्रम संंचालन नगर सचिव अन्जनी राईले गर्नु भएका थिए ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२