संजय विश्वकर्मा
लहान,साउन २८ गते ।सिरहाको धनगडीमाई नगरपालिका वडा नं। ३ मा राहत वितरण भएकोछ । भिएसओ को सहयोग वडा नम्बर ३ वडा कार्यालयको सहकार्य र समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा राहत वितरण भएको वडा अध्यक्ष देव कुमार साहले जानकारी दिनुभएकोछ । वडा नं। ३ का २० घरपरिवार लाई प्रतिपरिवार २५ केजिको एक बोरा चामल , ५ केजिको मसुरो दाल , २ लिटर खानेतेल , १ प्याकेट नुन , गेडागुडी वितरण गरेको आयोजक संस्थाका कार्याकारी निर्देशक देवराज पोखरेलले बताउनुभयो ।
लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक
सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक
सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर
Copyright © 2019 - Purbanchalexpress.com All rights reserved