सिरहा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ५ सय भन्दा बढी घरेलु हिंसा

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 25, 2076
  • 391 पटक पढिएको

सिरहा, साउन २५ गते। जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०७५÷०७६ श्रावणदेखि आषाढ मसान्त सम्म १ वर्षमा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ५ सय ५७ घरेलु हिंसा र ५ सय ११ महिला हिंसा भएको घट्ना सार्वजनिक गरेको छ ।
प्रहरीमा परेका उजुरीमा दाईजोका कारणले हुने हिंसा नखुलाइए पनि अधिकांश हिंसाका घटना दाइजोसँग सम्बन्धित रहेको महिला अधिकारकर्मी श्याम साहले बताइन ।
आर्थिक वर्ष ०७५÷०७६ मा घरेलु हिंसाको उजुरी बढेर ५ सय ५७ पुगेको छ । जसमध्ये २ सय ७६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । त्यसै गरि महिला हिंसाको उजुरी बढेर ५ सय ११ पुगेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । तथ्यांक अनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको उजुरी बढेर ३ सय १९ पुगेको छ । जसमध्ये २ सय ६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ ।
गत आर्थिक बर्ष २०७४÷०७५ मा घरेलु हिंसाका ४ सय ६ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ । त्यसै गरि महिला हिंसाका २ सय ४२ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय ४१ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ । तथ्यांकअनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको २ सय ३८ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय २९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी ९डिएसपी० अपिल राज बोहरनले जानकारी दिए ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२