किसानले गरे नगरपालिकामा तालाबन्दी

  • News Desk 2
  • प्रकाशित मिति: श्रावण 24, 2076
  • 1816 पटक पढिएको

  सिराहा, साउन २४ गते । सिराहाको कल्याणपुर नगरपालिकामा बिहिवार किसानहरुले मलखाद्य माग गर्दै नगरपलिकामा तालाबन्दी गरेका छ्न । उनिहरुले मेयरले आफ्नै नातागोता र आफ्न्तलाइ बाडेको आरोप लगाएका छ्न । मलखाद्य नपाएर त्राहिमाम रहेका हजारोको संख्याम आएका किसानहरुले "हमरा सबके खाद्य चाहि । अर्थात हामिलाइ खाद्य दिनुस भन्दै नाराबाजी गरि कार्यालय घेराउ गरि तालाबन्दी समेत गरेका थीए । तालाबन्दी गरेपछि ताला खुलाउन मेयर आफै आएपछि तपाइहरुको मागलाई पूरा गर्छौ भने प्रतिब्धता पछि साझ ५ बजे ताला खुलेका छ्न । तीन दिन देखि आउ जाउ गरि हरान भइ मलखाद्य लिन आएका कल्यानपुर ६ का ताहिर राइन भने यो नौलो विषय होइन मेयरले पट्क पट्क यसरि नै गर्ने गरेको छ । धानको बीउ देखि लिएर गेहुको बिउमा पनि यस्तै हालत थियो । किसानभन्दा पनि आसेपासेलाई प्राथमिकतामा राखेर बाड्ने गरेको आरोप लगाए । स्थानिय महिला किसानहरुले हामिले किन खाद्य नपाउने हामी तीन दिन देखि आउने र जाने मात्रै गरेको बताए । हामी अब तालाबन्दी गर्छौ,भन्दै होहल्ला गरेका थीए । उनिहरुसङ्गै खाद्य लिन आएका कल्याणपुर नगरपालिका -१० बस्ने स्थानीय राजपाका नेता रामबाबू यादब भन्छ्न मेयर साबले किसानले खेतीपाती गरि मलखाद्य छर्किने बेलामा आश्वासन मात्र बाडेने गरेका छ्न । जबकि यस नगरपलिकाको लागि १२०० सय बोरा आएको छ, तर एकपटक ४७० बोराको कुपन काटेर राखेको पनि छ, तर दिन मानेको छैन । तालाबन्दी गर्न गएका केही महिलाहरुलाई प्रहरिले कुट्पिट समेत गरेको बताए । स्थानीय नेता यादव भन्छ्न अधिकार खोज्दा मल खाद्य त के कुटाइ मात्र खानु परेको छ। अब हामी चुप लागेर नबस्ने नगपालिकाको प्रत्येक कुरामा हाम्रो निगरानी रहने बताए । मेयर सुर्यनाथ मणड्लले हामीले मागेको आब्सयकता बमोजिम खाध संस्थानले उपल्ब्ध नगराउदा यस्तो समस्या भएको प्रतिक्रया दिए । हामी चाडो नै किसानको दुख र मार्का सम्झी उपलबध गराउने बताए ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२