लहानमा तिन दिने तालिम सुरु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 22, 2076
  • 303 पटक पढिएको

संजय विश्वकर्मा सिरहा,साउन २२गते । लहानमा आज देखी ३ दिने विधालयको व्यवस्थापकीय क्षमता सुधार तथा सुशासनका लागि विधालय व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धी तथा नेतृत्व विकास तालिम सुरु भएको छ । सेभद चिल्ड्रेनको सहयोग तथा सप्तरीको सुरुङ्गा नगरपालिका ( शिक्षा युवा तथा खेलकुद शाखा) को सहयोगमा तालिम आयोजना भएको आयोजक संस्था सबल नेपालका राधेश्याम रामले जानकारी दिनुभएको छ । तालिमको उदघाटन गर्ने क्रममा प्रमुख अतिथिको आसन्न बाट बोल्दै सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले तालिमले बिधालय क्षेत्र सुधार गर्न अति आब्यश्यक भुमिका खेल्ने बताएका छन । प्रमुख चौधरीले सामुदायिक बिधालयहरुको पठन पाठन अहिले पनी संन्तोष जनक नभएकोले सुधार गर्न नगरपालिका बिभिन्न खालका प्रयासहरु गरीरहेको बताए । तालिममा बाल संरक्षण नीति , मिल प्रणाली , बालमैत्रि विधालयको सुचकहरु , विधालयमा लेखा ब्यबस्थापन तथा शैक्षिक सामग्री व्यबस्थापनको बारेमा छलफल हुने गरेको आयोजक संस्थाले जनाएकोछ । करिब २५ जना सहभागीता रहेको तालिमको सहजिकरण सवल नेपालका नगर शिक्षा अधिकृत हिरालाल राणा , शिक्षा श्रोत व्यक्ति भोगेन्द्र कुमार यादव गरीरहेको छ ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२