मिर्चैया प्रहरीद्धारा अबैध मदिरा नष्ट

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 17, 2076
  • 331 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,श्रावण १७ गते । इलाका प्रहरी कार्यालय मिर्चैयाकाद्धारा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको विभिन्न स्थान बाट अवैध रुपमा घरेलु मदिरा प्रहरीले पक्राउ गरी नष्ट गरिएको छ । अबैध घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमको टोली उक्त स्थानहरुमा पूगेर स्थानिय मानिसहरुको घरमा रहेको घरेलु मदिरा तिन सय पच्चास लिटर नष्ट गरिएको छ । मिर्चैया नगरपालिका वडा नं. ५ का वडा वडाध्यक्ष धिरेन्द्र साह लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएका छन । मदिराका कारण दिनहु समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमले बताएका छन् ।

 

 


मङगोलियन हार्ट राजु लामाको 'बिहे नगरी भाछैन' बजारमा

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीतसार्वजानिक भएको छ ।गीतमा चर्चित

गायक एंव अभिनेता यमन माझी सम्मानित

काठमाण्डौ,माघ ७ गते । माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ । काठमाण्डौमा पत्रकार

माघ ११ गते उपेन्द्र मधेश आन्दोलनको नातेदार बने, आन्दोलनको मूलस्थल लहान सुनशान

लहान–मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२