सिरहा,साउन १५ गते। सडक दुर्घटनामा सिरहाको लाहानमा एक युवकको मृत्यु भएको छ । लहानस्थित पुर्व९पश्चिम राजमार्गमा मोटरसाइकल क्रेनमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको को १ क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउदै गरेको स २ प १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ वर्षिय सुरेश चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएपछी उनलाई उपचारको लागि लाहानको रा।उ।ब अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर लैजाने क्रममा ईनर्वा पुग्न नपाउदै उनको मृत्यु भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी निरीक्षक खगेन्द्र एकतेनले जानकारी दिए । सभार सलहेस न्यूज।
लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक
सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक
सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर
Copyright © 2019 - Purbanchalexpress.com All rights reserved