रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 1, 2076
  • 177 पटक पढिएको

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा काठमाडौंबाट अाएको शिर्ष नेताहरुले १ घण्टामै अनुगमन गरि फर्किएका छन। पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता मा. माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सिंचाईमन्त्री बर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी सहितका अाएका नेतागणले ईन्द्र बकस गणबाटै बाढीपीडितको अनुगमन गरि काठमाडौं फर्केका छन्।

गत २८ गते अाएको बिनाशकारी बाढीले सदरमुकाम सहित दर्जनौं गाउँहरुलाई अस्तब्यस्त बनाएका छन्। स्थानीय तहमा राहत बितरण हुँदा स्थानीय तहका जनप्रतिनिधिले जातीय पक्ष र अाफुलाई भोट दिएको ब्यक्तिलाई मात्र राहत दिएको बाढीपिडितहरुले जनाएका छन्।लालबकैया र बागमती नदीको बाँध कमजोर भएको कारणले नै रौतहट डुवानमा परेको स्थानीयहरुले जनाएको छ। ०७४ साल साउन २८ गते अाएको बिनाशकारी बाढीको पीडा नसेलाए लगत्तै फेरी गत २८ गते अाएको बिनाशकारी बाढीले गर्दा दर्जनौं गाउँको घरहरु बगाएर लगेका छन्।

तयसै गरी ०७४सालमा अाएको बाढीमा १८ जनाको मृत्यु भएको थियो भने गत २८ गते अाएको बाढीमा ९ जनाको मृत्यु भएको र १ जना अझ बेपता रहेका छन्। सरकारका शिर्ष नेताहरुको टोली काठमाडौंबाट हेलिकप्टरमा अाई ईन्द्र बक्स गणबाट नै फर्किदा स्थानीयहरु सरकार माथि नै आक्रोश भएका छन्। भने बाढीले गर्दा ७० हजार घर परिवारलाई छति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२