नयाँ कर नीतिको विरोधमा विराटनगरका व्यापारिक संघ

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 31, 2076
  • 438 पटक पढिएको

विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् ।
विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक दर्जन बढी व्यापारीक संघसस्थाहरुले व्यानर र प्लेकार्ड सहित ¥यालीमा निकालेका हुन् । विरोध ¥यालीमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघ, मदिरा व्यावसायी संघ, ट्रान्सर्पोट व्यावसायी संघ, नेपाल मुद्रण व्यावसायी संघ लगायतको उपस्थित रहेको थियो ।
सहभागीहरुले कामदार माथिको अव्यवाहारीक प्यान नं।खारेज गर, बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर, ढुवानीमा लगाईएको भ्याट खारेज गर, अब्यहारिक‘भि।सि।टि।एस।’ खारेज गर लगायतका नारा लेखिएका प्ले कार्डहरु बोकेर नयाँ कर नीतिको विरोधमा प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालय बिराटनगर मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२