सिरहा,असार २८ गते । मनसुन सक्रिय भएसँगै निरन्तर वर्षाका कारण देशका विभिन्न खोला र नदीमा बाढी आइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कमल नदी, बागमती नदी र सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ ।
महाशाखाका अनुसार सप्तकोशी नदी चतारामा शनिबार बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेको कारण सुनसरी र सप्ती जिल्लाका नदीतटीय क्षेत्रमा बेलकी सम्मै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
त्यस्तै, धनुषा तिरिुया बाढी केन्द्रमा कमला नदीको जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको छ । त्यस क्षेत्रमा पनि वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा र सिरहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहनेहरु दिनभर सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै, कमला नदी पनि उच्च खतराको स्थितिमा रहेको छ । त्यस्तै, बागमती नदीमा पनि जलसतह खतराको तहभन्दा माथि रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved