धनौजी गाउँपालिकाको वडाअध्यक्षकाे दादागिरि

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 26, 2076
  • 82 पटक पढिएको

जनकपुरधाम, असार २६ गते । धनुषा जिल्लाको धनौजी गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष रामदुलार मण्डलले एकलौटी रुपमा एकैजनाको जग्गामा रातारात बाटो बनाएका छन् ।नयाँ सडक निर्माण अथवा पुराना सडकको विस्तारको क्रममा दुवै तर्फबाट आधीआधी लिनुपर्नेमा मण्डलले बलपूर्बक एकैजनाको जग्गामा बाटो बनाएका छन् ।

वडा नम्बर ३ का शंकर प्रसाद साहको निजी जग्गामा एकतर्फी रुपमा सडक बनाइएको छ ।सरकारी अमिनले नापनक्सा गरिसकेको जग्गामा एकतर्फी रुपमा सडक बनाइएको आरोप साहले लगाए ।‘जिल्ला प्रहरी कार्यालयमा छलफलगरि सरकारी अमिन खटाइएको थियो’ उनले भने, अमिनले जग्गा छुट्टयाइसकेपछि बलपूर्वक एकतर्फी रुपमा सडक बनाएको छ ।

सडक सम्बन्धी विवाद गाउँपालिकाको न्यायिक समितिमा समेत रहेको उल्लेखगर्दै साहले भने, तर न्यायिक समितिको निर्णय आउनु अगावै सडक बनाइएको छ ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२