रक्तदान कार्यक्रममा ८३ जना व्यक्तिले रक्तदान गरे

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 22, 2076
  • 372 पटक पढिएको

जनकपुर, असार २२ गतेस् नेपाल रेडक्रसमा सोसाइटी जनकपुर धाममा ब्लडको अभाव भई रहेको बेलामा समाजिक नागरिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजले जनकपुरधाममा शनिवार रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा ८घजना व्यक्तिले रक्तदान गरेका छन् ।

जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरीले रक्तदान सबभन्दा पुण्यको कार्य मात्र नभई आफ्नो शरीरलाई स्वस्थ्य राख्नका लागि आवश्यक रहेको बताएका छन् । उनले रक्तदान गर्दा दिनेलाई पनि राम्रो हुन्छ र अरुलाई पनि जीवन दान हुने गरेको बताएका छन् ।

रक्तदान कार्यक्रममा जेसीजका सदस्यहरु लगायतका व्यक्तिहरुले पनि रक्तदान गरेका छन् । कार्यक्रममा पूर्व जेसीज अधयक्ष सुधिर पजियार, प्रविण कुमार कर्ण सहितका व्यक्तिहरुले रक्तदान गरेका छन् । बढ्दो गर्मीका बढीरहेको रोगले गर्दा अहिले रेडक्रसमा समेत रक्तको अभाव रहेको छ । रक्तको कारण कुनै पनि व्यक्तिको मृत्यु नहोस् उद्देश्यका साथ रक्तादन गरिएको जेसीज अध्यक्ष तुलसी पजियारले बताएका छन् । सभार जनकपुर टूडे न्युज ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२