सिरहा,असार १८ गते । सिरहामा एक दिने निशुल्क आँखा सम्पन्न भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–२ कार्यालय भवानीपुर तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा एकीकृत विकास केन्द्र भवानीपुरद्वारा गढीमाई नगरपालिका– २ भवानीपुरमा आयोजित उक्त शिविरमा १८४ जनाले निःशुल्क आँखा जाँच गराएका छन् ।
तीमध्ये ४७ जना मोतियाविन्दुका बिरामी फेला परेको केन्द्रका कार्यक्रम संयोजक कपलेश्वर साहले जानकारी दिनुभयो । मोतियाविन्दुका बिरामीलाई उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगिएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा राजकुमार यादव, अविनाश चौधरी, वीरेन्द्र साह लगायतको सहभागिता थियो । अभार जनकपुर टूडे न्युज ।
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved