सिरहामा एक दिन निःशुल्क आँखा जाँच गराएका छन्

  • पत्रपत्रिकाबाट
  • प्रकाशित मिति: असार 18, 2076
  • 465 पटक पढिएको

सिरहा,असार १८ गते । सिरहामा एक दिने निशुल्क आँखा सम्पन्न भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–२ कार्यालय भवानीपुर तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा एकीकृत विकास केन्द्र भवानीपुरद्वारा गढीमाई नगरपालिका– २ भवानीपुरमा आयोजित उक्त शिविरमा १८४ जनाले निःशुल्क आँखा जाँच गराएका छन् ।

तीमध्ये ४७ जना मोतियाविन्दुका बिरामी फेला परेको केन्द्रका कार्यक्रम संयोजक कपलेश्वर साहले जानकारी दिनुभयो । मोतियाविन्दुका बिरामीलाई उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगिएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा राजकुमार यादव, अविनाश चौधरी, वीरेन्द्र साह लगायतको सहभागिता थियो । अभार जनकपुर टूडे न्युज ।


कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२