ईटहरी बजार अब शनिबार बन्द हुने छ

  • पत्रपत्रिकाबाट
  • प्रकाशित मिति: असार 17, 2076
  • 363 पटक पढिएको

सिरहा, असार १७ गते । उद्योग बाणिज्य संघ ईटहरीमा नयाँ नेतृत्व आए सँगै बिहिबार बन्द हुँदै आएको इटहरी बजार अब शनिबार बन्द हुने भएको छ । असार १४ गते भएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा व्यवसायीहरूले बजार कुन दिन बन्द गर्ने भन्ने विषयमा मतदान नै गरे । मतपरिणाम अनुसार बिहिबार बन्द हुने मा १७७४ मत र शनिबार मा २८३३ मत प्राप्त भएको छ । जस अनुसार अब इटहरी बिहिबारको सट्टा शनिबार बन्द हुनेछ ।

विहिबार वा शनिबार बजार बन्द गर्ने विषयमा व्यवसायीहरु विभाजित भएपछि ठुलो विवाद सुरु भएको थियो । आधा व्यवसायी विहिबारको पक्षमा र आधा व्यवसायी शनिबारको पक्षमा बाँडिएका थिए । उद्योग वाणिज्य संघले तत्काल समस्या समाधान गर्न नसक्दा झण्डै मुडभेडको अवस्था आएको थियो । तर यसको अन्तिम निर्णय निर्वाचन मार्फत गरिने भने पछि विवाद मत्थर भएको थियो । अभार पुर्बली न्युज।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२